सुख्खा मौसम र मलको अभावका बिच कैलालीका किसान रोपाई गर्न बाध्य (फोटो फिचर)

सुख्खा मौसम र मलको अभावका बिच कैलालीका किसान रोपाई गर्न बाध्य (फोटो फिचर)

धनगढी । कैलालीका विभिन्न स्थानमा किसानहरू रोपाई गर्न सुरु गरेका छन् । लामो समय देखी पानी नपर्दा सृजित सुख्खा मौसमका बाबजुद कैलालीका किसान बोरिङको पानी बाट रोपाई गर्न लागेका हुन् । 

असारको पहिलो साता सम्म आकाशे पानी र मल पर्खिदा दुवैको अभावका बिच रोपाई गरिरहेका किसान निकै दुःखी देखिन्छन् । 

प्रतिकुल मौसमका कारण पानी नपरे पनि सरकारले व्यवस्था गर्न सक्ने मलको समेत जोहो नगरी दिँदा किसान आफ्नो मेहनत र पसिना खेर पो जाने हो कि भन्ने डर बोकेर रोपाई गर्न बाध्य भएको बताउँछन् । बाँकी तस्बिरबाट...

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.