सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । प्रदेशका पहाडी जिल्ला बैतडी, बझाङ र दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । 

स्थानीयका अनुसार आइतबार साँझ अन्दाजी ७ः५० बजेको समयमा भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ । यद्धपी भूकम्प कति रेक्टर स्केल को गएको हो र त्यसबाट कुनै क्षति भएको नभएको बारे भने कुनै विवरण प्राप्त भएको छैन ।