राष्ट्रिय परीक्षा बोर्डद्वारा कर्मचारी माग (सूचनासहित)

राष्ट्रिय परीक्षा बोर्डद्वारा कर्मचारी माग (सूचनासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको छ । लोक सेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम बोर्ड अन्तर्गतका कार्यालयहरूमा रिक्त रहेका विभिन्न पदहरूमा खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको हो ।

 

इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।