रविको 'आरएसपी' पार्टीको सुदूरपश्चिम प्रदेश भेलामा जे देखियो (फोटो फिचर)

रविको 'आरएसपी' पार्टीको सुदूरपश्चिम प्रदेश भेलामा जे देखियो (फोटो फिचर)

धनगढी । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी) ले शनिवार सुदूरपश्चिम प्रदेश भेला सम्पन्न गरेको छ । उक्त कार्यक्रममा रवि लामिछाने स्वयम उपस्थित रहेका छन् । 

निर्वाचन आयोगमा दर्ता भएको एक महिना पुग्न लागेको उक्त पार्टीलाई सुदूरपश्चिमका नागरिकले कत्तिको साथ दिए । रविकै शब्दमा भन्ने हा भने,  बिना खर्च, मासु भात, भोज भतेर र कुनै खर्च नगरी स्व(स्फूर्त रूपमा कति जनाले साथ दिए (आरएसपी) को बिचार सुन्न गए हर्नुहोस् तस्बिर मार्फत....

धनगढी पुगेका रविले भने, 'घण्टी वाहक उम्मेदवार तपाईँको क्षेत्रलाई उपयुक्त व्यक्ति हो भने मात्रै मत हाल्नु होला'