सुदूरपश्चिम लगायत देशभरमा एनआईसि एसिया बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

सुदूरपश्चिम लगायत देशभरमा एनआईसि एसिया बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

धनगढी । एनआईसि एसिया बैंकले सुदूरपश्चिम प्रदेश लगायत देशभरका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको छ । सुदूरपश्चिम प्रदेशका साथै देशभर रहेका शाखाहरुमा काम गर्नका लागि विभिन्न पदहरुमा बैंकले ठुलो संख्यामा कर्मचारीहरु मागेको हो ।

शखा प्रबन्धक, विभाग प्रमुख, व्यवस्थापक लगायतका अन्य पदहरुका साथै सुचना प्रविधि लगायतका क्षेत्रका लागि बैंकले विज्ञापन मार्फत कर्मचारीहरु माग गरेको छ ।

आवेदन दिन तथा थप जानकारीका लागि https://www.nicasiabank.com/current-vacancies मा हेर्न सकिने बैंकले जनाएको छ ।