९ वर्षदेखि फरार एक जना पक्राउ

९ वर्षदेखि फरार एक जना पक्राउ

 कर्तव्य ज्यान मुद्दाका एक अभियुक्त  ९ वर्ष पछि पक्राउ परेका छन्।  

पक्राउ पर्नेमा दमक नगरपालिका( ५ का ४९ वर्षीय रोशन सुन्दास रहेका प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।सोही दिनदेखि फरार रहेका सुन्दासलाई प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो। 

उनलाई तत्कालीन पुनरावेदन अदालत इलामले २०७० असार ३ गतेको फैसला बमोजिम कर्तव्य ज्यान मुद्दामा एक वर्ष ६ महिना कैद सजाय तोकिएको थियो।