सुदूरको पर्यटनमा बिशेष ध्यान दिन्छौं : अध्यक्ष सिंह

सुदूरको पर्यटनमा बिशेष ध्यान दिन्छौं : अध्यक्ष सिंह

धनगढी । नेपाल एसोसिएसन आफ टुर एण्ड ट्राभल एजेन्ट्स सुदुरपश्चिम प्रदेशको साउन १४ गते ८ औं साधारण सभा तथा अधिवेशन बाट नयाँ कार्या समिति चयन भएको थियो । नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई आज पद स्थापन सपथ कार्याक्रम गरेको थियो । 
सुदूरपश्चिम प्रदेशको पर्यट  बिकासका लागी आफु कहिले पछि नहट्ने नेपाल एसोसिएसन आफ टुर एण्ड ट्राभल एजेन्ट्सको सुदुरपश्चिम प्रदेशका नवनिर्वाचित  पदम सिंहले बताएका छन । सुदूरपश्चिम प्रदेशमा पर्यटकका लागी धेरै घुम्ने ठाउँहरु छन । हामीले यीनीहरुको बिकास बिकास गर्नु  अनिवार्य रहेको र बिकासका लागी सबैले हातेमालो गर्न पर्नेमा जोड दिएका छन । 
कार्यक्रममा बेल्दै निर्वतमान अध्यक्ष मायाप्रकाश भट्टले भने ‘ सुदूरपश्चिम आफैमा पर्यटकिय क्षेत्र हो । यसमा हामीले केही काम गरीसकेका छौ बाँकी कामहरुलाई नयाँ आएका समितिलाई नियमितता दिनु होला भन्दै आग्रह गरेको छन ।