आज कैलालीको कान्द्रा तथा महाकाली नदीमा जलसतह बढ्दो क्रममा सर्तक रहन आग्रह

आज कैलालीको कान्द्रा तथा महाकाली नदीमा जलसतह बढ्दो क्रममा सर्तक रहन आग्रह

धनगढी । कैलालीको कान्द्रा नदी आसपास  तथा आज बिहानैदेखि डडेल्धुरास्थित महाकाली नदी पारीगाउँ केन्द्रमा जलसतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।

जल तथा मौसम विज्ञान विभागले बिहान १० बजेसम्म तल्लो तटीय क्षेत्रमा डुबान हुनसक्ने भन्दै सचेत हुन सूचना जारी गरेको हो।

नदीमा जलसतहले खतरा तह पार गरेको र अझै जलस्तर बढ्ने भएकाले सर्तक रहन आग्रह गरिएको हो।