आजको मौसम: सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा

आजको मौसम: सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा

आज सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने कर्णाली, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू(भागमा सामान्य बदली देखि पुर्ण बदली रहि बाँकी प्रदेशहरूका भू(भागमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।