आजको मौसम

आजको मौसम

आज दिउँसो  देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।