आजको मौसम

आजको मौसम

आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।