धनगढीमा लगातारको वर्षाले सरकारी देखी तरकारी अड्डा सम्म चुर्लुम्म २४ तस्बिरमा (फोटो व्यथा)

धनगढीमा लगातारको वर्षाले सरकारी देखी तरकारी अड्डा सम्म चुर्लुम्म २४ तस्बिरमा (फोटो व्यथा)

धनगढी । ४ दिन यता परेको लगातारको अविरल वर्षाका कारण कैलाली जिल्लाका विभिन्न स्थान डुबानको चपेटामा परेका छन् । यहाँ सरकारी अड्डा देखी तरकारी पसल, घर खेत डुबानमा परेको ले जनजीवन प्रभावित बनेको छ ।  

कायौं घर परिवार बाढीले विस्थापित भएका छन् । यी सबै व्यथाको प्रमुख कारण भनेको उचित ढल व्यवस्थापन नहुनु र समयमै फराकिला नाली निर्माण नगरिनु, भएका नालीमा फोर फाल्ने प्रवृत्ति र स्थानीय तहहरूले ढल तथा बाढीको पूर्वानुमान नगरी,  परेको व्यहोरौंला भन्दै समस्या पर्खेर बस्ने तर भएका नालीहरू पनि समयमै व्यवस्थित नबनाउनु नै रहेको यहाँ स्थानीयको भनाई रहेको छ । 

कैलाली जिल्लामा बाढीको वितण्डाबाट नागरिकले भोग्नुपरेका केही प्रतिनिधिमूलक घटना, व्यथाका रूपमा हामी धनगढी उप-महानगरपालिका क्षेत्रका विभिन्न सरकारी देखी तरकारी अड्डा सम्मका २४ तस्बिरहरू प्रस्तुत छन् । 

सुकुटी खोलमा बाढी आएर भरिभराउ धनगढी ५ 

धनगढी वडा नं. २ स्थित रैका टोल बाढीले भरिभराउ भएपछि स्थानीयलाइ शौच गर्नै समस्या

धनगढी वडा नं. ३ विशाल नगर पछाडि नेतुवा ताल क्षेत्र आसपासका घर डुबानमा, जन प्रतिनिधि जो आए पनि फर्केर नआएको स्थानीयको गुनासो भन्छन्,  'कर लिन्छन् तर ड्वान पर्दा सहयोग गर्दैनन् । न वडले हेरे न गोपीले !'

पार्किङ क्षेत्र डुबानमा 

पार्किङ क्षेत्र डुबानमा 

विद्युत् कार्यालय परिसर

विद्युत् कार्यालय परिसर

विद्युत् कार्यालय परिसर

विद्युत् कार्यालय परिसर भित्र राखिएको ग्राहक साहयता कक्ष ग्राहकको गुनासो सुन्ने ठाउँ भरिभराउ

धनगढी ३ भन्सार रोड क्षेत्र

धनगढी ३ मै पर्ने विद्युत् कार्यालय  छेउ मै रहेको तरकारी बजार जलमग्न  

धनगढी ३ मै पर्ने विद्युत् कार्यालय  छेउ मै रहेको तरकारी बजार जलमग्न 

धनगढी ३ मै पर्ने विद्युत् कार्यालय छेउ मै रहेको तरकारी बजार जलमग्न  

धनगढी ३ मै पर्ने विद्युत् कार्यालय  छेउमै रहेको तरकारी बजार जलमग्न भए पछि तरकारी व्यापारी शर्मा सडक किनारमा 

धनगढी ३ मै पर्ने विद्युत् कार्यालय  छेउमै रहेको तरकारी बजार जलमग्न भए पछि माछा व्यापारी पनि सडक किनारमा 

तरकारी बजार जलमग्न भए पछि सडक किनारमा हिलोमा तरकारी व्यापार गर्दै व्यापारीहरु 

गुणस्तर तथा नापतौल कार्यालय पनि डुबानमा 

गुणस्तर तथा नापतौल कार्यालयको भित्री भाग 

सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय परिसर पनि भरिभराउ 

लगातारको वर्षाका कारण दैनिक कामकाज प्रभावित भए पछि डुबान क्षेत्रमा माछा मारेर समय व्यतीत थारु समुदाय