सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभातर्फका १६ सिटमा कुन दलबाट को उम्मेदवार ?

सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभातर्फका १६ सिटमा कुन दलबाट को उम्मेदवार ?

आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरुले धमाधम उम्मेदवार तय गरिरहेका छन्।

असोज २३ गते (आइतबार) देशैभरिका निर्वाचन कार्यालयहरुमा मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका भएका कारण दलहरु आजै रातभरिमा उम्मेदवारको टुंगो लगाउनैपर्ने दबावमा छन्।

जस अन्तरगत प्रतिनिधिसभातर्फ १६ क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन, एमाले, काँग्रेस विपी र नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारको टुङ्गो लगाएका छन् । 

 जिल्ला

बाजुरा

  सत्ता गठबन्धन दल

 बद्रीप्रसाद पाण्डे(कांग्रेस)

   एमाले

 कर्ण थापा

    अन्य...

अछाम १

 शेरबहादुर कुँवर(ए.समाजवादी)

 झपड बोहोरा

 

अछाम २

 पुष्पबहादुर शाह(कांग्रेस)

 यज्ञ बोगटी

 

बझाङ्ग

 भानुभक्त जोशी (ए.समाजवादी)

 ऐन महर

 

डोटी

 प्रेमबहादुर आले (ए.समाजवादी)

 गौरी ओली

 

कैलाली १

 रामजनम चौधरी(कांग्रेस)

 टपेन्द्र रावल(एमाले)

 रञ्जिता श्रेष्ठ चौधरी (नागरिक उन्मुक्ति)

कैलाली २

 

 झपड रावल(एमाले)

 अरुण चौधरी  (नागरिक उन्मुक्ति)

कैलाली ३

 

 गौरीशंकर चौधरी(एमाले)

 गंगा चौधरी (नागरिक उन्मुक्ति)

कैलाली ४

 वीरबहादुर बलायर (कांग्रेस)

 लेखराज भट्ट(एमाले)

 कैया चौधरी  (नागरिक उन्मुक्ति)

कैलाली ५

 डिल्लीराज पन्त(कांग्रेस)

 नारदमुनि राना(एमाले)

 लक्ष्मण चौधरी (नागरिक उन्मुक्ति)

 पुष्करनाथ ओझा (स्वतन्त्र)

दार्चुला

  दिलेन्द्र प्रसाद बडु(कांग्रेस)

 गणेश ठगुन्ना

 

बैतडी

 नरेन्द्र कुँवर(माओवादी)

 दामोदर भण्डारी

 

डडेलधुरा

 शेरबहादुर देउवा (कांग्रेस)

 खाली

 कर्ण मल्ल, वीपी कांग्रेस

कञ्चनपुर १

 विना मगर(माओवादी)

 तारा लामा

 नन्दकुमार राना  (नागरिक उन्मुक्ति)

कञ्चनपुर २

 एनपी सावद(कांग्रेस)

 नरबहादुर धामी

 डा. फूलराम चौधरी (नागरिक उन्मुक्ति)

कञ्चनपुर ३

 रमेश लेखक (कांग्रेस)

 निरु पाल

 मुन्नि चौधरी  (नागरिक उन्मुक्ति)