आज को मौसम

आज को मौसम

आज दिउँसो तिर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।