आज को मौसम

आज को मौसम

आज दिउँसो तिर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू भागका थोरै स्थानहरुमा र बाँकी भू भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।