तिहारको तेस्रो दिन सोमबार धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिएको छ । आजको दिन तिहारकाे विशेष दिन हाे ।
ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाउने गरिन्छ ।
लक्ष्मीपूजासँगै अहिले घरघरमा दिपावली मनाइरहेका छन् । आजको दिन शहरदेखि गाउँसम्म झिलिमिली देख्न सकिन्छ ।
तस्बिरमा हेर्नुहोस्, तिहारको यो मौसममा उज्यालो धनगढी...