यस कारण आउँदै छन् प्रधानमन्त्री शेरबहादुर देउवा गृह प्रदेश ?

यस कारण आउँदै छन् प्रधानमन्त्री शेरबहादुर देउवा गृह प्रदेश ?

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवा गृह प्रदेश सुदूरपश्चिम आउने भएका छन् ।

नेपाली काँग्रेसका पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवा कार्तिक १६ गते धनगढी आउने कार्यक्रम तय भएको नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति नारायणदत्त भट्टले जानकारी जानकारी दिएका छन् ।

धनगढीबाट कार्तिक १७ गते डडेल्धुरा जाने र सोही दिन डडेल्धुरामा पहिलो चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको  सभापति भट्टले जानकारी जानकारी दिए  ।