जसपाको चुनावी घोषणा पत्र सार्वजनिक (पूर्णपाठसहित)

जसपाको चुनावी घोषणा पत्र सार्वजनिक (पूर्णपाठसहित)

जनता समाजवादी पार्टी  नेपालले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। नयाँ बनेश्वरस्थित एभरेस्ट होटेलमा कार्यक्रम गरेर जसपाले शनिबार घोषणापत्र सार्वजनिक गरेको हो।


जसपाले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालेमल गरेको छ।


निर्वाचन आयोगका अनुसार जसपाले प्रतिनिधसभातर्फ ७९ स्थानमा उम्मेदवारहरु उठाएको छ। 

यद्यपि, एमाले र जसपाका बीचमा प्रतिनिधिसभाका १७ निर्वाचन क्षेत्रमा चुनावी तालमेल भएको छ।

चुनावी घोषणा पत्रको पूर्णपाठ :

https://drive.google.com/file/d/1ymlRJzvBdPLQ-v1Oj3JL68xzwZnkLljJ/view?pli=1