बाजुरामा दुई घरमा आगलागी

बाजुरामा दुई घरमा आगलागी

बाजुराको सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिका–८ मा दुई घरमा आगलागी भएको छ । वडा नं ८ का नरि थापा र वीर थापाको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

नेपाली, सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियहरू सक्रियतामा आगो  नियन्त्रणमा आएको छ ।