१४ जना कोरोना सङ्क्रमणमुक्त

१४ जना कोरोना सङ्क्रमणमुक्त

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार १५० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १४ जना कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

सङ्क्रमितको मृत्युदर शून्य छ भने ६६ हजार १६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७२ छ।