यूएईविरूद्ध नेपालको बलिङमा राम्रो सुरूआत, ३ ओभरमा ३ विकेट

यूएईविरूद्ध नेपालको बलिङमा राम्रो सुरूआत, ३ ओभरमा ३ विकेट

काठमाडौं । एकदिवसीय श्रृङखलाको अन्तिम खेलमा टस जितर फिल्डिङ रोजेको नेपालले यूएई विरूद्ध बलिङमा राम्रो सुरूआत गरेको छ ।

तीन ओभरको समाप्तीमा गुलसन झाले दुई तथा सोमपाल कामीले एक विकेट लिँदै १६र३ को अवस्थामा पुर्याएका छन् ।