नेकपा (बहुमत) कैलालीले गर्‍यो घोडाघोडीमा संसदीय व्यवस्थाको विरुद्ध मतदान केन्द्र अगाडी नाराबाजी (भिडियो)

नेकपा (बहुमत) कैलालीले गर्‍यो घोडाघोडीमा संसदीय व्यवस्थाको विरुद्ध मतदान केन्द्र अगाडी नाराबाजी (भिडियो)

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) कैलालीले घोडाघोडीमा संसदीय व्यवस्थाको विरुद्ध नाराबाजी गरेको छ ।

नेकपा बहुमतले जिल्लाको घोडाघोडी नगरपालिका ८ मेलघट्टिको बुथ केन्द्रमा चुनाव र संसदीय व्यवस्थाको विरुद्ध नाराबाजी गर्दै अवज्ञा गरेको हो । 

बाँकी भिडियो मार्फत :

https://fb.watch/gVBvCWMv9a/