बैतडीमा जिप दुर्घटना: घाइते प्रहरीहरूलाई, हेलिकप्टर मार्फत नेपालगञ्ज लगिँदै

बैतडीमा जिप दुर्घटना: घाइते प्रहरीहरूलाई, हेलिकप्टर मार्फत नेपालगञ्ज लगिँदै

बैतडी । बैतडीमा जिप दुर्घटनामा परी घाइते भएका प्रहरीहरूलाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको छ । 

नेपाली सेनाको हेलिकप्टरबाट घाइतेहरूलाई नेपालगञ्ज लगिएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनले जनाएको छ । 

सोमबार बिहान करिब ७ बजेको समयमा से १ ज ८५४ नं जिप पाटन नगरपालिका ४ को थुम भन्ने स्थानमा प्रहरी सवार जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।