बैतडीमा दामोदरको अग्रता कायमै

बैतडीमा दामोदरको अग्रता कायमै

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत बैतडी क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दामोदर भण्डारी १५८५ मत ल्याई अग्रस्थानमा छन् । 

यस्तै, निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार नरेन्द्रबहादुर कुँवर १२०३ मतका साथ दोस्रो स्थानमा छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाशचन्द्र भट्टले ११३ मत प्राप्त गरेका छन् ।