कैलाली निर्वाचन क्षेत्र न. ४ ९१० प्रदेश सभाको निर्वाचन को ३ हजार ३४४ मत गणना हुँदा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दीर्घ सोडारी १७२ मतको मतान्तरले अग्रस्थानमा छन् ।
दीर्घ सोडारीले १५७५ मत ल्याएका छन् । भीम देउवा १४०१ मत पाएर दोस्रो स्थानमा छन् भने मनिराम चौधरीले ६३ मत प्राप्त गरेर तेस्रोमा छन् ।