बाजुरा अपडेट : काँग्रेसका पाण्डे  १ हजार ९ सय ९१ मतान्त्ररले अगाडी

बाजुरा अपडेट : काँग्रेसका पाण्डे  १ हजार ९ सय ९१ मतान्त्ररले अगाडी

बाजुरा ।  नेपाली काङ्ग्रेस उम्मेदवार बद्री प्रशाद पाण्डे नेकपा एमाले उम्मेदवार कर्ण बहादुर थापा भन्दा १ हजार ९ सय ९१ मतले अगाडी रहेका छन् ।

गठबन्धनको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका पाण्डेले १४ हजार १ सय ५ मत प्राप्त गरेका छन भने नेकपा एमाले प्रतिनिधि सभा उम्मेदवार कर्ण बहादुर थापाले १२ हजार १  सय १४ मत प्राप्त गरेका छन ।