बाजुरामा पाण्डेको अग्रता कायमै, थापा पछ्याउँदै

बाजुरामा पाण्डेको अग्रता कायमै, थापा पछ्याउँदै

धनगढी ।   नेपाली काङ्ग्रेस उम्मेदवार बद्री प्रशाद पाण्डे नेकपा एमाले उम्मेदवार कर्ण बहादुर थापा भन्दा ३ हजार ७७८ मतले अगाडी रहेका छन् ।

गठबन्धनको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार बनेका पाण्डेले २६ हजार  ९८६ मत प्राप्त गरेका छन भने नेकपा एमाले प्रतिनिधि सभा उम्मेदवार कर्ण बहादुर थापाले २३ हजार २०८ मत प्राप्त गरेका छन ।