सुदूरपश्चिम महाेत्सवको आज दोस्रो दिन को -को आउँदै छन् कलाकार ?

सुदूरपश्चिम महाेत्सवको आज दोस्रो दिन को -को आउँदै छन् कलाकार ?

धनगढी । सुदूरपश्चिममहाेत्सवको आज दोस्रो दिन रहेको छ । महाेत्सवमा आज  राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने छ । आज लोक दोहरी गायक रामजी खाँड, मन्जु पौडेल र बादल थापाको प्रस्तुती रहने कैलाली उद्योग बाणिज्य संघका सदस्य मिलन कुँवरले बताए ।

कलाकार संयोजक समेत रहेका कुँवरले आज राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने जानकारी दिए । मंसिर २२ देखि सुरु भएको महाेत्सव पुस २ गते सम्म सञ्चालन हुनेछ ।