नेपाली कांग्रेसले आफ्ना भागमा परेका समानुपातिक तर्फको ३२ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ ।
जसमा जितेका देखि हारेका नेताका पत्नीसम्मका नाम छन् ।
समानुपातिक सांसदको सूचीमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नीको नाम पनि समावेश छ ।
महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरजू देउवा राणा र गृहमन्त्री खाणकी पत्नी मञ्जु खाण सांसदका लागि चुनिएका हुन् ।
गृहमन्त्री खाण भने यस निर्वाचनमा पराजित भएका थिए । तर, प्रधानमन्त्री देउवा भने डडेल्धुराबाट विजयी भएका हुन् ।
समानुपातिकबाट छनौटमा परेका कांग्रेसका ३२ संसदको सुचि यस्तो छ -
आदिवासी जनजातितर्फ
१ सरस्वती बजिमय
२ लिलादेवी बोखिम
३ सिता कुमारी राना
४ सुशीला थिङ
५ सपना राजभण्डारी
६ माया राई
७ कुसुम थापामगर
८ मनोरमा सेरचन
खस आर्यतर्फ
९ अम्बिका बस्नेत
१० सरिता प्रसाईं
११ आरजु राणा देउवा
१२ ईश्वरी न्यौपाने
१३ प्रतिमा गौतम
१४ मञ्जु खाँण
१५ रमा कोइराला पौडेल
१६ कान्तिका सेजुवाल
१७ मैना रावल कार्की
मधेसी तर्फ
१८ नागिना यादव
१९ मुक्ता कुमारी यादव
२० चन्दा चौधरी
२१ संगिता मण्डल
२२ निनुकुमारी कर्ण
दलित तर्फ
२३ शान्ति विक
२४ रुपा विक
२५ सीता मिजार
२६ आशा विक
थारु तर्फ
२७ कल्पना चौधरी
२८ विना कुमारी थनेत
मुस्लिम तर्फबाट
२९ जावेदा खातुन् जागा
तीनजना पुरुष (विकल्पसहित)
१०जीवन परियार (दलिततर्फ)
२० विमलेन्द्र निधि (मधेसीतर्फ)
३० प्रकाशशरण महत (खस आर्यतर्फ)