यी हुन सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसद

यी हुन सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसद

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा समानुपातिकतर्फबाट तीन पुरुष चयन भएका छन् । समानुपातिकतर्फबाट २१ जना निर्वाचित हुँदा नेकपा एमालेले तीन पुरुषलाई अघि सारेको हो ।

विभिन्न दलबाट १८ महिला समानुपातिकतर्फ निर्वाचित हुँदा दुई महिला र एक पुरुष गरी तीन जना दलिततर्फबाट निर्वाचित बन्न सफल भएका छन् । 

नेकपा एमालेबाट कञ्चनपुरका हिरा सार्की दलितबाट निर्वाचित भएका छन् । भने नेपाली काँग्रेसबाट कैलालीकी ललिता सुनार तथा नेकपा माओवादी केन्द्रबाट दार्चुलाकी लक्ष्मी विक रहेकी छिन् । 

प्रदेश सभामा प्रत्यक्षतर्फ महिला र दलित उम्मेदवार थिएनन् ।

सुदूरपश्चिम प्रदेश सभामा समानुपातिकतर्फका २१ जना सांसद विवरण: