चुरे गाउँपालिमा एक जनाको शव फेला

चुरे गाउँपालिमा एक जनाको शव फेला

कैलाली : कैलालीको चुरे गाउँपालिमा एक जनाको शव फेला परेको छ । चुरे गाउँपालि वडा नम्बर ६ को भट्टेनीमा स्थानीय राजेन्द्र धानुकको बुधवार विहान शव फेला परेको हो ।

उनको गाउँ नजिकैको खोला छेउमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।