राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

कठमाडौं। संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक बस्ने भएको छ । आज दिउँसो १ बजे उक्त बैठक बस्ने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदनहरु उक्त सभासमक्ष पेश गर्ने कार्यसूची रहेको छ ।