धनगढीमा शनिवार देखी साइनो एजुकेसन सञ्चालनमा

धनगढीमा शनिवार देखी साइनो एजुकेसन सञ्चालनमा

धनगढीमा शनिबारदेखि साइनो एजुकेशन सञ्चालनमा आएको छ । सुदूरपश्चिममै राम्रो पढाइको वातावरण मिलाउने उद्देश्यसहित युवा व्यवसायी रोहित चन्द र पदमराज जोशीको संयुक्त लगानीमा साइनो एजुकेशन प्रा.लि सञ्चालनमा ल्याइएको हो । 

शनिबार महाशिवरात्रिका अवसरमा धनगढी उपमहानगरपालिकाको हसनपुरमा सो प्रा.लिको उद्घाटन सुदूरपश्चिमका शिक्षा विद् डा. हेमराज पन्तले गरेका हुन् ।