समीक्षाले किन गरिन् फेसबुक डिएक्टिभेट ?

समीक्षाले किन गरिन् फेसबुक डिएक्टिभेट ?

गायिका समीक्षा अधिकारीले फेसबुक डिएक्टिभेट गरेकी छिन् । उनको फेसबुक आइतबार साझदेखि डिएक्टिभेट भएको छ ।

उनले पछिल्लो पटक एउटा फोटो पोस्ट गरेकी थिइन् । त्यसपछि उनलाई उक्त पोस्टमा थुप्रैले विभिन्न खालका प्रतिक्रिया दिइरहेका थिए ।

तर अपरान्हदेखि वर्षाको फेसबुक डिएक्टिभेट भएपछि मानिसहरुलाई यसबारे चासो भएको छ । आखिर उनले किन फेसबुक डिएक्टिभेट गरिन् त भनेर धेरैले आश्चर्य व्यक्त गरिरहेका छन् ।