नेपाल प्रहरीका ६९ इन्स्पेक्टरको काज सरुवा

नेपाल प्रहरीका ६९ इन्स्पेक्टरको काज सरुवा

काठमाडौं। प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरुवा गरेको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले समय पुगेका इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरेका छन्।