कैलालीमा स्ववियु मतदान सम्पन्न

कैलालीमा स्ववियु मतदान सम्पन्न

धनगढी । कैलालीका ९ वटौ बहुमुखी क्याम्पसहरुमा आज भएको स्ववियु निर्वाचन सम्पन्न भएको छ । 

जिल्ला   ९ वटै क्याम्पसहरुमा निर्वाचन शान्तिपुर्ण र उतसाहजनक रुपमा मतदान सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय कैलाललीका सुचना अधिकारी (डिएसपी) कुलदिप चन्दले बताए । 
कुन क्याम्पसमा कति खसे मत 
१. ऐश्वर्य बहुमुखी क्याम्पस (खसेको मत संख्या १३९३मत)
२. रघुनाथ बहुमुखी क्याम्पस ( खसेको मत संख्या १९१मत) 
३. महुन्याल बहुमुखी क्याम्पस ( खसेको मत संख्या ६३मत )
४. बुलबुले बहुमुखी क्याम्पस ( खसेको मत संख्या १५१ मत )
५. घोडाघोडी बहुमुखी क्याम्पस ( खसेको मत संख्या १३९६ मत )
६. राष्ट्रिय कलेज (खसेको मत संख्या ३७८ मत)
७. लम्की बहुमुखी क्याम्पस ( खसेको मत संख्या ५७५ मत)
८. चौमाला बहुमुखी क्याम्पस ( खसेको मत संख्या ३३५ मत)
९. खप्तड बहुमुखी क्याम्पस (खसेको मत संख्या १९१ मत)