सेती प्रादेशिक अस्पतालमा खुल्यो ठूलो संख्यामा जागिर (सुचना सहित)

सेती प्रादेशिक अस्पतालमा खुल्यो ठूलो संख्यामा जागिर (सुचना सहित)

धनगढी । सेती प्रादेशिक अस्पतालमा ठूलो संख्यामा जागिर  खुलेको छ । अस्पतालले  बिभिन्न पदका लागी ७१ जना कर्मचारीहरु माग गरेको छ ।  करारमा कर्मचारी माग गरेको हो । 

करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्न सम्बन्धि मापदण्ड, २०७७ बमोजिम करार सेवामा पदपूर्ति गर्न भएको छ । 

सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र दरखास्त दिन सकिने सुचनामा जनाईएको छ । 
(सुचना)
No description available.