फिदिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

फिदिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

पाँचथर । पाँचथरको फिदिम–११ मा जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

मे १ ज २९५८ नम्बरको जिप फालेलुङबाट फिदिम आउँदै गर्दा दुर्घटनामा परेको हो । 

मृतक र घाइतेको परिचय खुलेको छैन ।