नेपाल प्रहरीका २२ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका २२ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ ।  नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। 

नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयका अनुसार शुक्रबार बसेको समितिको बैठकले २२ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो। 

बढुवा सिफारिसको सूचीमा पहिलो नम्बरमा डीएसपी गौतमकुमार केसी छन्। 

को -को परे हेनुहोस् सूचीमा -