प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे संसद भवनमा सुरु हुने छ । 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण (पहिलो संशोधन)  विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । 

यस्तै  सभामुखले शोक प्रश्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।