'केएमसी'को प्रमुखमा भट्ट नियुक्त

'केएमसी'को प्रमुखमा भट्ट नियुक्त

धनगढी ।  कैलाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा प्राध्यापक तोयराज भट्ट नियुक्त भएका छन्।

क्याम्पस सञ्चालक समितिको शनिवार बसेको बैठकले भट्टलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो।