कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु

कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु

धनगढी । कैलालीमा नदीमा डुबेर बालिकाको मृत्यु भएको छ ।

जिल्लाको बर्दगोरिया गाउँपालिका–३ का रामप्रसाद सापकोटाकि ८ वर्षीया छोरी यमुना सापकोटाको मृत्यु भएको हो।

बालिकाको शनिबार साँझतिर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।