टीकापुरमा साइकलबाट लडेर एक जनाको मृत्यु

टीकापुरमा साइकलबाट लडेर एक जनाको मृत्यु

टीकापुर । टीकापुरमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ।

टीकापुर नगरपालिका–१ भित्री कच्चि सडक खण्डमा बनगाउ उत्तर पुरुवाबाट सामान लगेर लायकपुर शिबिर जाँदै गर्दा साइकलबाट लडेर जानकी गाउँपालिका–३ का ६६ वर्षीय बुद्दिराम थारुको बिहीवार दिउँसो घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।