युवा दिवसमा नेपाली युवा उद्यमी मञ्चद्धारा रक्तदान

युवा दिवसमा नेपाली युवा उद्यमी मञ्चद्धारा रक्तदान

विराटनगर । अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर नेपाली युवा उद्यमी मञ्च विराटनगरले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । उक्त रक्तदान कार्यक्रममा ५८ प्रिन्ट रगत संकलन भएको छ ।

विराट मेडिकल कलेजसँग सहकार्य गरी नेपाली युवा उद्यमी मञ्च विराटनगरले रक्तदान गरेको थियो । रक्तादान कार्यक्रममा युवा उद्यमी मञ्चका पदाधिकारी, सदस्य अन्य सर्वसाधरणहरुले रक्तदान गरेका थिए ।