डोटीमा भिरबाट लडेर बालिकाको मृत्यु

डोटीमा भिरबाट लडेर बालिकाको मृत्यु

डोटी । डोटीमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउपालिका वडा न ६- की १४ बर्षिया निर्मला विकको घास काट्ने क्रममा घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो ।

उनको भिरबाट लडेर घटना स्थलमै  मृत्यु भएको आदर्श गा पा वडा न-६ का वडा सदस्य रमेश खडायतले जानकारी दिए ।  विक कक्षा ७ मा अध्यनरगत थिइन ।