शिवगंगा नदीमा डुबेर एक जनाको मृत्यु

शिवगंगा नदीमा डुबेर एक जनाको मृत्यु

धनगढी । धनगढीको शिवगंगा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–८ स्याउलेका ७६ वर्षीय रणबहादुर पुनमगरको मंगलवार साँझ डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

धनगढी उपमहानगरपालिका–१७ दिपनगरमा रहेको शिवगंगा नदीमा डुबेर मगरको मृत्यु भएको हो । यस बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।