सुनको भाउ स्थिर, चाँदी पाँच रुपैयाँले बढ्यो

सुनको भाउ स्थिर, चाँदी पाँच रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज स्थिर छ ।

सुन आज हिजो जस्तै तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने  पाँच रुपैयाँले बढेर तोलाको एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।