हिमाचल प्रदेशका प्रकोपपीडितलाई अभिनेता खानले गरे सहयोग

हिमाचल प्रदेशका प्रकोपपीडितलाई अभिनेता खानले गरे सहयोग

काठमाडौं । बलिउड अभिनेता आमिर खानले हिमाचल प्रदेशमा भएको प्रकोपबाट प्रभावित परिवारलाई सहयोग गरेका छन्।

हिमाचल प्रदेशमा प्रकोपले धेरै क्षति पुर्‍याएको ठूला भवनहरु ध्वस्त भएका छन्। आमिर खानले विपत्तिबाट ठूलो क्षति भएका परिवारलाई सहयोग गरेका हुन्। 

उनले प्रदेश सरकारले बनाएको आपतकालीन सहायता कोष २०२३ मा २५ लाख रुपैयाँ सहयोग गरेका छन्।