सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चक्र बम र “अछामी बड्डा” आउदैँ

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चक्र बम र “अछामी बड्डा” आउदैँ

धनगढी । अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा चर्चित कलाकार चक्र बमको प्रस्तुती रहने भएको छ ।

त्यस्तै आजै चर्चित डेउडा गायक लाल बहादुर धामी “अछामी बड्डा”को प्रस्तुती पनि रहने भएको छ ।

आजै अस्मीता पुरी,माया पाण्डे,रितु थापा,हेम अधिकारी भिम विष्ट लगायतको प्रस्तुती पनि रहने भएको छ ।
लामीताल परिसरमा जारी महोत्सव माघ ७ गतेसम्म चल्नेछ ।