यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आउँदो चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने (समय तालिका सहित)

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आउँदो चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने  (समय तालिका सहित)

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आउँदो चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयको बैठकले एसईईको तालिका सार्वजनिक गरेको हो । परीक्षाका लागि चार लाख ८९ हजारभन्दा धेरै विद्यार्थीले फारम भरेका छन् । 

 यस पटकदेखि हरेक विषयमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने पनि बोर्डले स्पष्ट पारेको छ । यसअघि एसईईमा ग्रेडिङ सिस्टम रहेकोमा अब भने पुरानै नियम जसरी हरेक विषयमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्नेछ, ३५ अङ्क ल्याउन नसक्नेले फेरि परीक्षा दिन पाउनेछन् ।
 यस्तो छ समय तालिका..